Annual Sports Day 2026
Dear Parents,
We are glad to inform you that we are celebrating Annual Sports Day 2026 of our school on Tuesday Falgun 5th, 2082. The program will start by 10 am exactly. We cordially welcome you to this event. We will be waiting for your gracious presence. Your attendance will encourage your child who is participating in the event. Thanks!
आदरणिय अभिभावक ज्यू,
यहि फागुन ५ गते मंगलबार विहान ठीक १० बजेदेखि हुन गइरहेको यस सोफिया स्कुलको वार्षिक खेलकुद दिवस २०२६ मा तपाईंका नानीबाबुहरूका विभिन्न खेलहरु, रोचक क्रियाकलाप प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा नानी बाबुहरूलाई हौसला प्रदान गरिदिनु हुन यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद । –प्रिन्सीपल
(नोटः कार्यक्रममा आउँदा Invitation Card साथमा लिई आउनुहोला । )
.

Sophia Res. English School